बेल्जियमको बिवाद मिलाउन जनसम्पर्क समिति युरोपको दबाव (प्रेश विज्ञप्तिसहित)

काठमाडौं– नेपाली जनसम्पर्क समिति युरोपमा दुई गुटबीच विवाद देखिएको बेला नेपाली जनसम्पर्क समिति, यूरोप समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । व्यक्तिगत इगोले संस्थाकै भविष्य अन्धकारमा पर्ने अवस्था आएको भन्दै युरोप समन्वय समितिले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गरेको छ । समितिका संयोजक दिल बहादुर गुरुङले … Continue reading बेल्जियमको बिवाद मिलाउन जनसम्पर्क समिति युरोपको दबाव (प्रेश विज्ञप्तिसहित)